मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिनिधी र प्रदेशसभामा राजपा बाँकेका उम्मेदवार सिफारिस
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज, । राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले प्रतिनिधी सभा क्षेत्र १,२,३ उम्मेदवारहरुको नाम छनौट गरि केन्दिय कमिटीमा पठाएको छ । जिल्ला कार्य समिति र अध्यक्ष माडण्ल बैठकले ३ दिन लगाएर अन्तिम रुपा लिएको छ ।
    क्षेत्र नम्बर १ बाट अरुण तिवारी बाँके क्षेत्र नम्बर २ मा बरिस्ठ अधिवक्ता तथा राजपा केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, क्षेत्र नम्बर ३ हलिम खाँ नाम सर्वसम्मत सिफारिस गरेको छ ।
    यसैगरी प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)बाट राम कुमार दिक्षित क्षेत्र नम्बर १ (ख)बाट सरिता सापकोट क्षेत्र नम्बर २ (क)बाट फिरोज हल्लवाई र क्षेत्र नम्बर २ (ख) बाट पत्रकार आशिष गुप्ता क्षेत्र नम्बर ३ (क)बाट राजेश बर्मा र)राम सगार भाट क्षेत्र नम्बर ३ (ख)सुकैय चमारको नाम सर्वसम्मत सिफारिस भएको छ ।

     

  • २२ आश्विन २०७४, आईतवार १०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित