मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जलबायु संरक्षणका अभियन्ता काफ्ले सम्मानित
  • मार्गरेखा संवाददाता

  • कमला हमाल
    नेपालगन्ज असोज २५
    नेपाल बन पैदावर उधोग ब्यबसायी महासंघ ले जलबायु संरक्षणका अभियन्ता हेमन्तराज काफ्लेलाई सम्मान गरेको छ ।
    काठमाडौमा बुधबार नेपाल बन पैदवार कार्यक्रमको ९औ महाधिवेशन तथा १८औ साधरण सभा काठमाडौ को बुढानिलकण्ठ स्थित पार्क भिलेज एन्ड रिसोर्टमा माननीय बन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डे ले विशेष कार्यक्रमको आयोजनामा सम्मान गर्नु भएको थियो । जलबायु संरक्षण अभियान नेपालका अध्यक्ष समेत रहनुभएका काफ्लेलाई हरित अभियान का साथै बिरुवा बचाउ अभियान लाई मध्यनजर गरदै सम्मान गरेको हो ।
    जलवायू संरक्षणका क्षेत्रमा उनले गरेको कामको उच्च मुल्याकन गर्दै उहाँलाई सम्मान गरिएको नेपाल बन पैदावर उधोग ब्यबसायी संघका पुर्ब अध्यक्ष कपिल अधिकारी ज्युले जानकारी दिनुभयो ।
    नेपालगन्जको बसपार्क निवासी काफ्ले विभिन्न सामाजिक काममा समेत क्रियाशिल रहनुभएको छ र उहाले थुप्रै र्रा्ष्ट्रिय अन्तर्रा्ष्ट्रिय सम्मान पाई सक्नु भएको छ । बन मन्त्री बिक्रम पाण्डे ज्यु ले नगद पन्ध्र हजार सहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

  • २५ आश्विन २०७४, बुधबार १३:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित