नेपालगंज
११ औँ स्थापनादिवशको अवसरमाअन्तरालले विभिन्न क्षेत्रमा योगदान पु¥याएकाव्यक्तिहरुलाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।
अन्तराल स्पेशीयल अवार्डवाट नेपालगंजउपमहानरपालिकाकाउपमेयर उमाथापामगरलाई सम्मानितगरिने भएको छ भने अन्तरालप्रतिभा पुरस्कारगायकदीपक सल्मानीलाई प्रदानगरिनेछ ।
अन्तराललामो समय देखि इभेन्ट म्यानेजमेन्ट डकुमेन्ट्री निर्माण, पुस्तकप्रकाशन,गीत–संगीत र खेलकुदका क्षेत्रमाकामगर्दै आएको संचारकर्मीहरु सम्मेलित संस्थाहो ।
अन्तरालले विश्वकिर्तिमानी खेलाडी जुम्लानिवासी हरिबहादुर रोकायाको जीवनीमानिर्माण गरेको डकुमेन्ट्री हरिवहादुर ः ब् जष्ममभल न्गलष्भकक धयचमि च्भअयचम ज्यमिभच र प्रकाशन गरेको पुस्तक जनताउठेपछि बाँके र बर्दियाको जनआन्दोलन डायरीले राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरमाख्यातिकमाएका छन् ।
समाजमा विशिष्ट योगदानदिने व्यक्तिलाई अन्तरालले आफ्नो स्थापनादिवशमा स्पेशीयल अवार्डवाट सम्मानगर्ने गरेको छ ।यस वर्ष देखि विभिन्न क्षेत्रकाउत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्ने उद्देश्यले अन्तरालप्रतिभा पुरस्कार स्थापनागरिएको अन्तरालकाप्रमुखकार्यकारी जयनारायण शाहले वताउनु भयो । पुरस्कारको राशीपाँचहजार पाँच सय पचपन्न रहने छ ।
उमाथापामगर लामो समयदेखि पत्रकारिता,विद्यार्थी राजनीति, खेलकुदहुदै हाल नेपालगंजउपमहानगरपालिकाको उपमेयर हुनुहुन्छ भने नेपालगंजनिवासीदीपक सल्मानीलामो समयदेखि गीत संगीतकाक्षेत्रमाक्रियाशीलहुनुहुन्छ ।उहाँ राजधानी काठमाण्डौ र ल्हासा(तिब्बत) मापनिगायन क्षेत्रमा सक्रियहुनुभएको थियो ।
अन्तरालले नेपालफल्याग फेस्टिवल, नेपालगंजफोटो फेस्टिवल, नेपाल इण्डिपेन्डेन्ट फिल्म फेस्टिवल, नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी, अन्तरालकप फुटवल आयोजनागर्दै आएको छ भने नेपालगंजगोल्डकप फुटवल लगायतइभेन्टहरुकोव्यवस्थापनगर्दै आएको छ ।
अन्तराललेफोटो बैङ्क स्थापना गरी दुर्लभ तथा ऐतिहासिकफोटोहरु संरक्षण अभियानचलाएको छ ।