मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतिय टीमले ८५ बर्ष पछि पहिलो पटक इतिहास बनायो
  • मार्गरेखा संवाददाता

  • भारतिय टीमले ८५ बर्ष पछि पहिलो पटक इतिहास बनायो

    भारतिय क्रिकेट टिमले टेस्ट क्रिकेटमा ८५ साल पटि इतिहास बनाएको छ । बिराट कोहलीको नेतृत्वमा रहेको टिम इंडियाले पहिलो पटक बिदेशको भुमिमा ३ वटै खेलको टेस्ट प्रतियोतिामा ३–० ले बिजय भएको छ । ३ सिरिजको खेलमा टिम इंडियाले आफ्नो पहिलो पारिमा ४८७ रनको बिशाल स्कोर जवाफमा श्रीलंकाको टिमले आफ्नो पहिलो पारिमा १३५ रनमा अल आउट भएको थियो । श्रीलंकाले फाँलोआँन पनि बचाउन सकेन । फाँलोआँन खेल्न मैदानमा उत्रिएको श्रीलंका को टिम लाई भारतिय खेलाडीहरुले १८१ रनमा समेटेर १७१ रनले भारतिय टिम बिजय भएपछि इतिहास रचेको हो

     

  • ३० श्रावण २०७४, सोमबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित