मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रेस संयोजकमा डक्टप्रसाद धिताललाई मनोनित
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रेस संयोजकमा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताललाई मनोनित गरिएको छ ।

    वाणिज्य संघले नयाँ कार्यसमिति पाएको लामो समयपछि धिताललाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको हो । शुक्रबारदेखि आधिकारीक रुपमा धिताललाई प्रेस संयोजकको जिम्मेवारी दिइएको वाणिज्य संघका बरिष्ठ सदस्य बसन्त लामिछानेले जानकारी दिए ।
    संचार क्षेत्रमा धितालको उपस्थिती महत्वपूर्ण रहेको भन्दै संघले उनलाई संचार संयोजकमा नियुक्त गरेको हो ।

  • २ भाद्र २०७४, शुक्रबार २०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित