मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको कोहलपुरमा ट्रकले विद्यार्थीलाई ठक्कर दिदा घटना स्थलमै मृत्यु यातायात अवरुद्ध
  • मार्गरेखा संवाददाता

  •  

    पुस २१/ पूर्वदेखि पश्चिम जाँदै गरेको ट्रकले ठक्कर दिँदा एक स्कुले विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान साढे १० बजेतिर कोहलपुर रोहिणीखोला बजारमा ट्रकले ठक्कर दिँदा ७ वर्षीय बिजेन रानाको मृत्यु भएको हो ।
    बाटो काट्ने क्रममा दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ । उनी ग्रिनपिस माविमा नर्सरीमा अध्ययनरत विद्यार्थी भएको खुल्न आएको छ ।
    ठक्कर दिने से १ ख १२७७ नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्त, स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

  • २१ पुष २०७४, शुक्रबार ११:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित