मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी अन्चल अस्पतालका सुत्केरीआमालाई पोष्टिक अहार कम्बल तथा बच्चालाई न्यानो कपडा बितरण
  • मार्गरेखा संवाददाता

  •  

    बिजय श्रेष्ठ
    नेपालगन्ज पौष २५ । होलिया बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्ज बाँकेले मंगलबार भेरी अन्चल अस्पताल नेपालगन्जमा रहेका सुत्केरीआमालाई पोष्टिक अहार कम्बल तथा बच्चालाई न्यानो कपडा बितरण गरेको छ ।
    भेरी अञ्चल अस्पतालमा रहेका ३८ जना सुत्केरीआमा लाई होलिका बचत ऋण सहकारी संस्था लि नेपालगन्जका अध्यक्ष बिजया धिताल,उपाध्यक्ष उदय बहादुर हमाल,सचिव भोला बहादुर थापा,लेखा संयोजक गोबिन्द प्रसाद भण्डारी, बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदी लगायत ले पोष्टिक अहार कम्बल तथा बच्चालाई न्यानो कपडा बितरण गरेका थिए ।

  • २५ पुष २०७४, मंगलवार १३:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित