मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नायिका रेखा थापाले यस्तो कार्य किन गरिन
  • मार्गरेखा संवाददाता

  • नारी प्रधान चलचित्र निर्माण र अभिनय गर्न रुचाउने नेपाली सिने जगतकी चर्चित नायिक रेखा थापाले कलिलै उमेरमा विवाह गर्न नहुने बताउनुभएको छ । शारीरिक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भएकाले सानै उमेरमा विवाह गर्न नहुने उहाँको भनाई छ ।

    बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा लमजुङ आउनुभएकी नायिका थापाले विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । सानो उमेरमा नबुझिकनै विवाह गर्दा प्राय महिलाको भविष्य अन्धकारमा परेको उहाँले बताउनुभयो ।नायिका थापाले व्यक्त गरेका कुराबाट आफूमा बेग्लै आँट र विश्वास पलाएको भक्ति नमूना मावि कक्षा १२ मा अध्ययनरत छात्रा सुस्मिता कार्कीले बताउनुभयो । अन्य विद्यार्थीले पनि रेखा थापाको कुराबाट आफूहरुमा आत्मविश्वास बढेको बताएका थिए ।

  • १ माघ २०७४, सोमबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित