मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यौन जीवनलाई सुखमय बनाउने हो ? खानुहोस् यी जडीबुटीहरु
  • मार्गरेखा संवाददाता

    • तपाईँको वीर्य उत्पादन कम छ भने ब्राम्ही, कुरिलो, अमला र बेला प्रयोग गर्न सक्नुहुन्छ । यसले बीर्य उत्पादनमा मद्धत गर्छ ।
    • वीर्यको उत्पादन भए पनि दूषित भएमा कुष्ठ, केशर, उखु र काफल खान सक्नुहुन्छ ।
    • सहवास गर्ने इच्छा हराउ“दै गएमा केशर, अकरकरा, लसुन र पिपली सेवन गर्न सक्नुहुन्छ ।
    • इच्छाभएर पनि शक्ति नभएमा सिलाजीत, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो गोक्षुर र तुलसी बीज आदी जडिबुटीहरु प्रयोग गर्नुहोस् ।

    यौनशक्ति बढाउन यी चीज खानुहोस्

    • दुध, दही घीउ मात्रै होइन दुधबाट बनेका विभिन्न पदार्थ कुराउनी तथा मिठाईहरु पनि प्रयोग गर्नुहोस् यसले तपाईमा यौनशक्ति जगाउँछ र बढाउँछ पनि ।
    • मासको दालमा अत्यधिक प्रोटिन हुन्छ, त्यसैले हरेक दिन एक कचौरा मास खानुहोस , हरेक दिन कम्तीमा एक चम्चा मह खानुहोस यसले पनि शक्ति दिन्छ ।
    • अनार, केरा, स्याउ, काजु बदाम, छोहडा, अंगुर छुर्पी आदि सेवन सेवन गर्नुहोस् यसले यौन क्षमता बढाउँछ ।
    • यसबाहेक नियमित व्यायम, स्वस्थ खानपान , प्रयाप्त निन्द्रा, तनाव रहित बाताबरणले तपाईँको यौन जीवनलाई थप सुखमय बनाउछ ।नेपाली हेल्थबाट
  • २२ माघ २०७४, सोमबार ०७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित