धर्म ग्रन्थ अनुसार फागुन कृष्ण पक्ष चतुर्दशी तिथि को दिन मा महाशिबरात्री पर्ब मनाउने गरिन्छ।
यो पटक शिवरात्री २४ फरबरी सुक्रबार को दिन मा परेको छ । यो दिन भगवान शिबजी को पूजा को लागि निकै राम्रो दिन मानिएको छ, मान्यता अनुसार यो दिन मा यदि श्रद्धा पुर्बक भगवान शिवजी लाइ प्रसन्न गर्ने उपाय हरु गर्ने हो भने सबै मनोकामना पुरा हुनसक्छन ।
यस्तै स-साना अचुक उपाय को बारेमा शिब पुराण मा पनि उल्लेख गरिएको छ , यी उपाय हरु यति सरल छन जसलाई सजिलै संग पुरा गर्न सकिन्छ, सबै समस्या को समाधान को लागि शिब पुराण मा निम्न उपाय हरु को बारेमा बताइएको छ
भगवान शिबजी लाइ चामल चढाएमा धन लाभ हुन्छभगवान शिबजी लाइ तिल चढाए मा पाप बाट मुक्ति मिल्छभगवान शिबजी लाइ जौ अर्पित गरेमा शुख सम्वृद्धि बढ्छभगवान शिबजी लाइ गौ.
चढाए मा सन्तान शुख प्राप्त हुन्छज्वरो आएको बेला भगवान शिबजी लाइ जल चढाए ज्वरो छिटो निको हुन्छभगवान शिबजी लाइ शक्कर मिलाएको दुध चढाउना ले मस्तिष्क तेज हुन्छशिबजीलिंग मा उखू को रस चढाउनाले जिबन मा सबै सुख को प्राप्ति हुन्छभगवान शिबजी लाइ गंगाजल चढाए मा भोग अनि मोक्ष दुवै प्राप्ति हुन्छमह ले शिबलिंग को अभिषेक गरे टीबी रोग
मा आराम मिल्छगाइ को सुद्द घिउ ले शिबलिंग को अभिषेक गरेमा शारीरिक दुर्बलता हरेर जान्छमदार को फूलले भगवान शिबजी को पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छभगवान शिबजी लाइ चमेली को फूल ले पूजा गरेमा बाहन सुख प्राप्ति हुन्छशमी को पात ले भगवान शिबजी लाइ पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छभगवान शिबजी लाइ बेल पात चढाउनाले अबिबाहित लाइ सुन्दर अनि शुशील श्रीमती प्राप्त हुन्छिनजुही को फूलले भगवान शिवजी को पूजा गर्ना ले घरमा कहिलै अन्न को कमि हुदैनकनेर को फूल ले भगवान शिवजी को पूजा गर्ना ले नया कपडा लगाउन
पाइन्छमहादेव को पूजा हरसिंगार को फूल ले गरेमा सुख अनि सम्पत्ती मा बृद्दी हुन्छधतुर को फूलले महादेव को पूजा गर्नाले सुयोग्य पुत्र को प्राप्ती हुन्छरातो डंठलसंग को धतुर ले भगवान शिबजी को पूजागर्न शुभ मानिएको छदुबोले भागबन शिबजी को पूजा गर्ना ले साधक को आयु बृध्दि हुन्छ.. इति