मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जुम्लामा तारा एअरको विमान दुर्घटना ,१६ यात्रु सहित २ चालक दलका सदस्य सकुशल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल छन् ।

    पाइलट जेके निरौला र को–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् । जहाज रनवेको ट्रयाक छोडेर सय मिटर बाहिर पुगेको छ । टायर पम्चर भएर दुर्घटनामा भएको प्रहरीको भनाइ छ ।

  • २६ जेष्ठ २०७५, शनिबार १९:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित