मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आकष्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौँ: १९ दिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकष्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो ।

    संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको हो । केसीले उठाएका मागबारे सरकार गम्भीर नभए देशभर अनिश्चितकालीन हड्तालको चेतावनी पनि दिएको छ ।

  • २ श्रावण २०७५, बुधबार १५:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित