मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मधुमेहका बिरामीका लागि
  • मार्गरेखा संवाददाता

  • – मधुमेहका रोगीले हरियो सागपात, फलफूल र अन्य फाइबरयुक्त खानेकुरा नियमित सेवन गर्नुपर्छ ।

    – कार्बोहाइडेट र चिल्लो–पिरो कम भएका खानेकुरा खानुपर्छ ।

    – दूध वा दूधजन्य पदार्थ खान आवश्यक छ ।

    – बजारमा जथाभावी बेचिने मसलायुक्त फास्टफुड र ड्राइफुड सकभर खानुहुँदैन ।

    – ग्लुकोजको मात्रा बढी हुने चिनीजन्य पदार्थ कम सेवन गर्नुपर्छ । माछा, मासु, अन्डा आदि भने खान सकिन्छ ।

    – उमालेको वा फिल्टर भएको पेयपदार्थ मात्रै पिउनुपर्छ । पानीको सट्टामा अन्य पेयपदार्थ सकभर नपिउँदा राम्रो हुन्छ ।

    – बदाम, ओखर, किसमिस जस्ता सुक्खा फलफूल खान उपयोगी हुन्छ ।

    – धूम्रपान र मद्यपानजस्ता कुलतबाट टाढा रहनुपर्छ ।

  • ३ माघ २०७५, बिहीबार १०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित