मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६४ इन्सपेक्टरको डीएसपीमा बढुवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।

    प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम (४) को प्रावधानअनुसार प्रहरीको बढुवा समतिले डीएसपीमा बढुवा सिफारिस गरेको हो।

    समितिको शनिबार बसेको बैठकले ६४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए।

  • १२ फाल्गुन २०७५, आईतवार १०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित