मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जकी पत्रकार एवम उपप्राध्यापक मुना श्रेष्ठले अंग्रेजी साहित्यमा बिद्यावारिधी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फगुन १३ । पत्रकारीतामा र शिक्षण पेशामा लामो समयदेखि सक्रिय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक नेपालगन्ज निवासी मुना श्रेष्ठले बिद्यावारिधी गरेकी छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अंग्रेजी बिषयकी उपप्राध्याक मुना श्रेष्ठल भारतको डा. केएन मोदी युनिभर्सिटी राजस्थानबाट अंग्रेजी साहित्यमा बिधावारिधीको उपाधी लिएकी हुन ।

  • १३ फाल्गुन २०७५, सोमबार १२:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित