मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • b/af/ ;+u|xfnodf k|bz{gL gf/fo0flx6L b/af/ ;+u|xfnodf >Lk]r, /fhb08nufot dxTjk"0f{ ;fdu|Lsf] k|bz{gL pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb| clwsf/L . t:jL/ M /Tg >]i7, /f;;

    मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।

    मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

    अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

  • १५ फाल्गुन २०७५, बुधबार २१:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित