मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चीन सरकार ले कर्णालीका भूकम्पपीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

    चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।

    चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

    चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।

    भूकम्पपीडितहरुलाई चीनको तर्फबाट टेन्ट, कम्मल लगायतको सामग्री आउने उल्लेख छ । ती सामग्रीहरु केही दिनमा नेपालमा आइपुग्ने राजदूत छनले जानकारी दिएका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार १९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित