मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एम्बुलेन्स चालक चरेस सहित धनगढीमा पक्राउ
  • मार्गरेखा संवाददाता

  • धनगढी मंसिर २५ ।  धनगढी उपमहानगरपालिका ३ बोराडाडीबाट चरेस सहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । बझाङबाट बिरामी लिएर धनगढी पुगेका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खाती पक्राउ परेका हुन । खाती रायल प्राथमिक स्वास्थ्य केन्द्रको सु.प.प्र ०१-००१ झ ०५४२ नम्बरको एम्बुलेन्सका चालक खातीको साथबाट २ किलो ८ सय ग्राम चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

  • २५ मंसिर २०८०, सोमबार १५:३४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित