मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

    काठमाडौंको  रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटलाई प्रहरीले पक्रेको छ ।यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

  • २० भाद्र २०८०, बुधबार १४:४९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित