मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल युवा उधमी मंच बाँकेकाे अध्यक्ष नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह-निर्देशक डा.नितेश कुमार कनोडिया
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।  नेपाल युवा उधमी मंचको १३ औं शाखा नेपालगन्जमा स्थापना भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह-निर्देशक डा.नितेश कुमार कनोडियाको अध्यक्षतामा नेपालगन्ज शाखा बिस्तार भएको हो ।

     

    बाँके र बर्दिया क्षेत्र आसपासका युवा उधमी र उधमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शाखा स्थापना भएको डा.कनोडियाले जानकारी दिनुभयो ।

     

    नेपालगन्ज शाखामा २७ जना सदस्य रहेका छन् । कार्यसमिति भने ११ सदस्यीय रहेको छ । लुम्बिनी प्रदेशमा रुपन्देहीपछि यो दोस्रो शाखा हो । यो भन्दा अघि नेपालमा १२ शाखा स्थापना भैसकेका छन् ।

  • ६ आश्विन २०८०, शनिबार १०:१४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित