मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने लाई कडा कारर्बाहि गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेकाे  सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने  र   कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ ।चार दिनको साम्प्रदायिकता तनावका कारण परिणाम कर्फ्यु क्रमशः खुलो बन्न पूरै हटाइने प्रयास गर्ने निर्णय यहाँ स्थिति राजनीतिक दलहरू, सुरक्षा परिषद, स्थानीय नागरिक सरोकारवालाहरू हुन्।

     

  • १७ आश्विन २०८०, बुधबार १८:३२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित