मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले बिमा क्षतिपूर्ति वापत ५ लाख १५ हजार रूपैया सहयोग हस्तान्तरण
  • गोबिन्द थापा

  • गोबिन्द थापा  मुसिकोट पुस २७। दाङ जिल्ला स्थित शान्तिनगर गपालिका वडा नन० ५ श्रीगाउ स्थित स्वर्गीय सुन्दरी सर्केनिका श्रीजित बहादुर सार्की लाई माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्थां लि हापुरेङले शाखा बिमा बाफतका ५ लाख रूपैया कर्जा मिनाहा र १५ हजार रुपैया काजकिरिया खर्च बाफतका निज स्वर्गीय सुन्दरी सर्केन श्रीमानलाई सहयोग हस्तान्तरण छ ।

    श्रीगाउ स्थित मेरी लक्ष्मी महिला केन्द्रमा बचत तथा कर्जाको लाभो प्राप्त भैसके सदस्य स्वर्गीय सर्केन असाज ६ गते सुन्दर्दय्घातमानका कारण दुखद निर्दोष निज सदस्यका श्रीलाई कार्य खर्च हापुरे दाङका शाखा प्रबन्धे विश्वकर्मा बिशाद हस्तान्तरण गरिको छ ।

    सदस्य मेरोमाइक्रोफाइनान्स हापुरे शाखा अन्र्तरगत बिगत २०७३ सालका समुहमा आवद्ध सबै सहभागी हुन आएका थिए ।

    मेरोमाइक्रोफाइन्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट जिल्ला जिल्लामा १ लाख भन्दा धेरै घरधुरी ६० बित्तीय सेवा दिदै आएको छ ।

  • २७ पुष २०८०, शुक्रबार २०:२५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित