मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बस दुर्घटनामा मृत्यु १२ जनामा ​​८जनाकाे सनाखत
  • मार्गरेखा संवाददाता

  • दुर्घटनामा मृत्यु भएको १२ जनामा ​​८ ईला सनाखत भएको प्रहरी कार्यालय भालुबाङका उज्ज्वल सिंहले जानकारी दिए । मकवानमा बाँका ६० प्रतिशत कुसुमत, मकबका बसकापुर ३९ आमदार सौरभ विष्ट, राजधानी चन्द्रगिरीका ६५ मोह ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ मुने, जुम्लाका ४० मुन बहादुर, बाँकेका ३० रामबरण हरिजन, रुकुम २५ दीपक कामी भारत विहारका ६७. जोगेन्द्र रामको सनाखत इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सिंहले । अन्य ४ जना सनाखत हुन मृतक छ।

    बुटवल र नेपालगञ्जमा केहीलाई भालुवाङ अस्पतालमा राखिएको छ। राति साढे १० बजे नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको १ ख ३९१२ नम्बरको बस राप्ती पुलमा खसेर दुर्घटनामा परेको थियो।

  • २८ पुष २०८०, शनिबार ०७:४३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित