मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि. कालिमाटि जाजरकोट शाखाले मृत्यु काजक्रिया खर्च बाफत रकम हस्तान्तरण
  • गाेबिन्द थापा

  • गाेबिन्द थापा   मुसिकोट माघ १४। जाजरकोट जिल्लाको बारेमा गाउँपालिका वडा नान ०८ कोल्लेनिगाँउ स्थित माया वलि सिंह मेरो लाईमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि। कालिमाटि जाजरकोट शाखाले सात हजार पाँच सय रुपैया सहयोग हस्तान्तरण छ ।

    कोल्ले गाउँमा अवस्थित मेरो कोल्लेनी महिला केन्द्रमा बचत तथा कर्जा भाको उद्धारो आनुकी सदस्य माया वलि सिंहको श्रीमान सिंहको मृत्युपछि काजक्रिया खर्च बाफत हस्तान्तरण गरिएको हो ।

    सदस्य सिंह मेरो माइक्रोफाइनान्स कालिमाटी शाखा अन्र्तरगत बिगत २०७९ सालबाट समुहमा आवद्ध सहभागी हुन आएका थिए । २०८० जेठ १३ गते उहाँको श्रीमानलाई हटाइएको थियो ।
    सदस्य माया वलि सिंहको श्रीमानको काज खर्च बाफतको व्यवहार हस्तक्रियाकरण शाखा प्रबन्धक प्रेम बहादुर बि.क. ले जानकारी दिनुभयो।

    मेरोमाइक्रोफाइन्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट जिल्ला जिल्लामा १ लाख भन्दा धेरै घरधुरी ६० बित्तीय सेवा दिदै आएको छ ।

  • १४ माघ २०८०, आईतवार २१:३४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित