मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लिले मृत्यु पछि काजक्रिया खर्च बाफत रकम हस्तान्तरण
  • गाेबिन्द थापा

  • मुसिकोट फागुन २२ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि. कालिमाटि जाजरकोट शाखाले दस हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

    चिसापानी स्थित मेरो जुम्लिधारा महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य धनमाया दमाइको श्रीमान गणेश दमाइ को मृत्यु पछि काजक्रिया खर्च बाफत रकम हस्तान्तरण गरीएको हो ।

    सदस्य धनमाया दमाइ मेरोमाइक्रोफाइनान्स कालिमाटि शाखा अन्र्तरगत बिगत २०७९ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो । २०८० मंन्सिर ०८ गते उहाँको श्रीमानको गाडी दुर्घटनामा परि निधन भएको थियो ।
    सदस्य धनमाया दमाइको श्रीमानको काजक्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर बि.क. ले जानकारी दिनुभयो ।

    मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार १६:४९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित