मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा बाघकाे आक्रमण बाट एक जनाकाे मृत्युु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज चैत्र ४ । बाँके राप्ती साेनारी गाउँपालिका काे    ढकेरीमा आज आईतबारफ   बिहान बाघको आक्रमण बाट एक जना बृद्धको ज्यान गएको छ।

    राप्ती साेनारी गाउँपालिका अन्तर्गत पर्ने   पुर्वपश्चिम राजमार्गको ढकेरीदेखी ३ किलोमिटर पश्चिम जंगलमा बाघले आक्रमण गरेकाे जनाईएकाे छ । सल्यान जिल्लाकाे दर्मा  गाउँपालिका १ सल्यान घर भैइ हाल उडैनमा आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको  ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले जानकारी जनाएका छन  । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • ४ चैत्र २०८०, आईतवार ०९:५५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित