मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका सांसद विनोद चौधरी संग  सिआईबीले बयान लिन सुरु
  • मार्गरेखा संवाददाता

  • काठमाडौं चैत्र ८  । नेपाली कांग्रेसका सांसद विनोद चौधरी संग  सिआईबीले बिहानै देखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको गरेकाे छ ।

    स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए ।

    बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।

    ब्यूरोका एक उच्च अधिकारीले चौधरीको बयान सुरु भएको बताए । “उहाँ हाम्रो सम्पर्कमा आएपछि बयान सुरु भएको छ, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।

  • ८ चैत्र २०८०, बिहीबार ०९:५१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित