मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा
  • मार्गरेखा संवाददाता

  • पाखरा चैत २१। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट दिएका छन् । विश्वासको मत लिन नसक्ने उनको पदबाट बाहिरका हुन्। सत्ता गठबन्धनमा उल्टापुलट आएपछि माओवादी केन्द्र फागुन २३ गते सरकारलाई समर्थन गर्न थाल्यो।

    केहीबेर के पछि उनको प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष बुझ्दैछ।

    मुख्यमन्त्री पाण्डले बिहीबार (भोलि) सम्म विश्वासको मत लिइएको थियो। विश्वासको मत लिने वातावरणले गर्दा उनको मनस्थितिमा पुगेका छन्।

  • २१ चैत्र २०८०, बुधबार ११:१० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित