मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिउसै ८० लाख रुपैयाँ लुटियाे
  • मार्गरेखा संवाददाता

  • वैशाख २४ जनकपुरधाम । हतियारधारीले जनकपुरधामकाे शुभश्री बचत तथा ऋण  सहकारी संस्थाका एक कर्मचारीबाट दिउसै ८० लाख रुपैयाँ लुटेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

    महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

    महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए बेला लुटेकाे प्रहरीले जनाएकाे छ ।

  • २४ बैशाख २०८१, सोमबार १४:१२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित