मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले भने छानबिन समिति आवश्यक नभएको गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

    काठमाडौ बैशाख २५ ।  नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

    मंगलबार सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो ।

    एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले भने छानबिन समिति आवश्यक नभएको बताएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने मत राखेका थिए ।

    बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, संसदीय छानबिनको माग राखेका छौं । आशा छ, आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्छ ।’

  • २५ बैशाख २०८१, मंगलवार १४:४६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित