मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरामा हलिया लगत संकलनका लागि गणकहरू १ अभिमुखिकरण कार्यक्रम
  • उमेश राेकाय

  • उमेश राेकाय

    बाजुरा बैशाख २६ । हलिया लगत संकलनका लागि गणकहरू १ अभिमुखिकरण कार्यक्रम छ।

    राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोग हिमाली गाउँपालिका धुलाचौरमा छ । गाउँपालिका भित्रका वडाका लागत संकलन गणकहरू लाई अभिमुखिकरण कार्यक्रम छ। वडामा छुटे हलिया मुक्तहरू लाई हरदै घरलोमा गएर गणकले नयाँ पूर्ण भर्नाका लागि छनोट गरि तथ्यांक संकलन गर्न यो अभिमुखिक कार्यक्रमलाई छ ।

    वडा हलिया मुक्त छुटेका हलिया संकलन गर्नका लागि वडा नम्बर १ ७ सम्मका वडा गणक वडा कार्यालय छनोट गरि खटबाट आएको छ। सामूहिक लाइ गाउँमा गएर फर्न पर्दा कुनै अप्टारो नहोस् भन्नका लागि गणक लाई अभिमुकरण कार्यक्रम प्रभावकारी बनाउन यो कार्यक्रम हो। बाजुरा जिल्लामा हालसम्म १ हजार ३ सय ५३ जना हलिया मुक्त छन। त्यसमा पनि विशेषगरी ‘क’ वर्ग १ सय ४२ जना, ख’ वर्गमा २ सय ४६ जना, ‘ग’ बर्गमा १ सय ५० जना र ‘घ’ वर्गमा ८ सय ४६ जना हलिया मुक्त गरिब १ हजार १ सय ८९ जनाले मात्र हालिया परिचयपत्र पाएका छन्। छन। २०७१ मा लागत संकलन अनुसार २ सय १६ जना हल मुक्तले परिचयपत्र नपिया कार्यक्रम सहजीकरण महेश कार्कीले जनाए।

    अन्तिम चरणको कुनै पनि हलिया मुक्त नछुटोस भन्नका लागि हिमाली गाउँपालिका सबै वडामा हलिया मुक्तको लागत संकलन गर्न गणक सहित गाउँमा एक महिनाको लागि पठाइएको छ। लागत संकलन भने र नगरपालिकालाई त्यसको विवरण दिनका लागि चाहिने कुरा सहज हुनेछ। कुनै गाउँ बस्ती पुगेर कुनै वडाका हलिया नछुटाउन सक्दो प्रयास गर्न लागे लागत जम्मा गर्न सामूहिक सामूहिक मुक्त हलिया समाज महासंघ नेपाल बाजुराले समावेश छ ।

    सोही कार्यक्रम हिमाली गाउँपालिका राजकला सार्कीको अध्यक्षतामा सहभागी हुन। राष्ट्रिय हलिया महासंघ नेपाल बाजुराका अध्यक्ष लाल वीर सार्की नगरपालिका शाखाका कर्मचारी र गणक कलाकार सहितको कार्यक्रम फोरम एक मुक्त संकलन अभिमुखिकरण छ । कार्यक्रम सहजीकरण महेश कारकीले आयोजकले छ ।

  • २६ बैशाख २०८१, बुधबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित