मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्री लाई बुझायाे( हेर्नुहोस् कार्यदलको टीओआर)
  • मार्गरेखा संवाददाता

  • काठमाडौं जेष्ठ १५ । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लगाएकाे छ  ।

    मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।

    कार्यदलले कार्यादेश टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

    कानुनमन्त्री गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउनेछ ।

    हेर्नुहोस् कार्यदलको टीओआर

  • १५ जेष्ठ २०८१, मंगलवार १४:३१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित