मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ अषाढ १९ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन ।कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

  • २० असार २०८१, बुधबार २०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित