मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कारागारका जेलर एक लाख घुस र स्रोत नखुलेको ५० हजारसहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई आइतबार कारागारमा रहेको कारागार प्रशासकको निवासबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

    सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस माग गरेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

  • २४ असार २०८१, आईतवार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित