काठमाडौ अषाढ २५। नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ प्रेस संगठन चौतारी नेपालका नेता सोमनाथ बास्तोला नेपाली काँग्रेस मा प्रवेश गरेका छन ।
महामन्त्री गगनकुमार थापाले बास्ताेलाई पार्टीको साधारण सदस्य प्रदान गरि पार्टीमा प्रवेश गराए ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुर मा नेपाली का केन्द्रीय सदस्य अजयवाव शिवाकोटी,नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष जिवन भण्डारी, महासचिव दिलिप पौडेलले स्वागत गरेका थिए
लामो समयसम्म पत्रकारितामाशिल बास्तोलाले लोकतन्त्रवादी र यसका संगठनका सदस्यहरू प्रेस स्वतन्त्रता र देशको संम्बृद्धिका लागि काम गर्नका लागि नेपाली पार्टीमा सहभागी हुन बताउनुभयो ।
आर्थिक अनलाई विज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक बास्तोला लामो समयदेखि प्रेस चौतारी क्षेत्रीय मध्यस्थका विभिन्न पदमा काम सुरु भएको थियो ।