मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वैधानिक रूपमा अहिले पनि रास्वपाको महामन्त्री आफू नै रहेको डा. मुकुल ढकाल  
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

    काठमाडौं अषाढ २६  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित गरेका महामन्त्री डा. मुकुल ढकालले    संविधान, कानुन र रास्वपाको विधानअनुसार आफूमाथि कारबाहीको प्रक्रिया नै पूरा नभएको भन्दै वैधानिक रूपमा अहिले पनि रास्वपाको महामन्त्री आफू नै रहेको बताए ।

    ढकालले बुधबार गरेको पत्रकार सम्मेलनमा  उनले रास्वपाको प्रतिनिधित्व रवि लामिछाने क्लबले नगर्ने भन्दै त्यसबाट पार्टीलाई थुत्ने दाबी गरे । उनले रास्वपा विधि र पद्धतिअनुसार चल्नका लागि गठन भएको पार्टी भएको भन्दै उनीहरूको नेतृत्वमा रहन नसक्ने बताए । उनले एउटा पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित नहुने तर्क गरे ।

    आफूलाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेकोमा पाँचौँ दिन नै कारबाही गरेको उनको भनाइ थियो ।

  • २७ असार २०८१, बुधबार १५:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित