मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ  मंसिर ४ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

    मलेसिया श्रमिक प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले शुक्रबार बिहान पक्राउ गरेको हो ।

    उनी पक्राउबारे दिउँसोसम्म औपचारिक जानकारी गराउने सीआईबी स्रोतले जनाएको छ ।

  • ४ मंसिर २०८३, शुक्रबार ०९:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित