मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मदन पुरस्कार २०८० का लागि कुन कुन पुस्तक छनाेटमा परे
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन ८ ।  ०८० सालको मदन पुरस्कारको लागि पाँच पुस्तक छनोटमा परेको छन् । मदन पुरस्कार गुठीले आज विज्ञप्ति जारी गर्दै ती पुस्तक सार्वजनिक गरेको हो ।

    ०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त तीन सय ४ वटा पुस्तकबाट उक्त कृति छनौट गरिएको जनाइएको छ । भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ लाई पुरस्कार छानिएका हुन् ।

    यी पाँच पुस्तकमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार आगामी असोजमा वितरण गरिनेछ

  • ८ श्रावण २०८१, मंगलवार २१:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित