मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एकैपटक गिरफ्तार गर’ भन्दै धर्नामा उत्रिए बाँकेका पत्रकार (फाेटाे फिचर सहित)
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर ९ ।   पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ बाँकेले विरोध प्रदर्शन गरेको छ ।

    ‘पत्रकारलाई पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा  बुधबार धर्ना कार्यक्रम आयोजना गरेको हो ।

    सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने, लाेक कल्याणकारी बिज्ञापन रकम कटाैती खारेज गर, पत्रकारका माग तत्काल पूरा गर का पिलेकार्ड प्रदर्शन गरेका थिए ।

  • ९ मंसिर २०८३, बुधबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित