मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देउवाले भने, छाड्दिनँ, अविश्वास प्रस्ताव ल्याउनूस् 
  • मार्गरेखा संवाददाता

  • जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

    “जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस्,” शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”

    शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए ।

    “मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्,” देउवाको चुनौती थियो । साभार १२ खरीबाट

  • १६ भाद्र २०८१, आईतवार १९:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित