मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय र समाजको समग्र बिकाश गर्नेका लागि बर्तमान सरकार गठन भएको परराष्ट्रमन्त्री आरजु देउवा
  • मार्गरेखा संवाददाता

  • धनगढी पुस १३ । परराष्ट्रमन्त्री आरजु देउवाले राष्ट्रिय र समाजको समग्र बिकाश गर्नेका लागि बर्तमान सरकार गठन भएको बताए ।
    नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश समितीले धनगढीमा शनिबार आयोजना गरिएको नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला समितिका नवािर्बाचित पदाधिकार तथा सदस्यहरूलाई बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गदै बताए ।
    मन्त्री देउवाले बिगतका सरकारहरूले जनताहरूको चाहाना बमोजिम देश अगाडि न भएकोले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा९ एमाले०का अध्यक्ष केपि ओली ले जनता चाहाना बमोजिम सरकार गठन भएको छ ।
    देउवाले पत्रकारहरूले सत्य तथ्य समाचार दिएर समाजलाई जागरूक बनाउनु पर्ने बताए ।
    मन्त्री देउवाले बर्तमान सरकार गठन हुने बेलाको सहमति बमोजिम पुरै समय सम्म रहने बताउदै बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको बताउनु भयो ।

  • १३ पुष २०८१, शनिबार १०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित