मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीतिक अस्थिरताको दुष्चक्रबाट देशलाई मुक्त गर्न बर्तमान सरकार गठन भएकाे नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का
  • मार्गरेखा संवाददाता

  • उपसभापति खड्काले संयन्त्रले तीन तहका सरकारका कामहरुलाई प्रभावकारी बनाउनुका साथै दुई दलबिच आवश्यक सहजीकरणको काम पनि गरिरहेको बताए।उपसभापति खड्काले कांग्रेस र एमालेबिच प्रतिष्पर्धासँगै जनताका आवश्यकता र देश विकास र राजनीतिक स्थायित्वका लागि संयन्त्रले काम महत्त्वपूर्ण काम गरिरहेको बताउदै  पार्टीको महासमिति बैठकले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने निर्णय गरिसकेको र सोही अनुसार दुई दलबिच भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको महत्त्वपूर्ण बुँदा राखिएको बताए।उपसभापति खड्काले संबिधान  संशोधन प्रक्रियाको अगुवाइ नेपाली कांग्रेसले गर्ने बताउदै संविधानमा समेट्नु पर्ने विषय र संशोधन गर्नुपर्ने विषयको अध्ययन गर्नका लागि दुई दलका विज्ञहरू सम्मिलित समिति बनाइने बताए।

     

     

  • १६ पुष २०८१, मंगलवार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित