मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनता र देशका सेवा गर्छु भन्ने भावना लिएर मात्र युवा राजनैतिमा आउन आग्रह नेपाली काग्रेस सहमहामन्त्री किशाेर सिह राठाैर
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ ११ । नेपाली काँग्रेस सहमहामन्त्री किशाेर सिह राठौरले बर्तमान समाज नकारात्मक समाजकाे रूपमा बिकाश भईरहेकाे हुनाले  बिपि काेईरालले  परिकल्पना गरेकाे समाज निर्माण गर्न तर्फ नेपाली काँग्रेस नेता कार्यक्रता लाग्नु पर्ने बताएका छन ।

    साे कुरा नेपाल किसान महासंघ खजुरा गाउँपालिका बाँकेकाे धाेषण सभालाई शुक्रबार सम्बाेधन गर्दै बताएका हुन

    सहमहामन्त्री राठौरले नेपालका युवाहरू जनता र देशका सेवा गर्छु भन्ने भावना लिएर मात्र राजनैति आउन  आग्रह गरे ।

    सहमहामन्त्री राठौरले बाँके जिल्लामा बिकाशका जति ठुला ठुला आयाेजानाहरू आए  सबै पुर्व प्रधानमन्त्री एव पुर्ब पाटी सभापति सुशील काेईरालाकाे पाला आएकाे बताउदै बिकाश कुरामा धेरै राजनैतिक गरिरहनु पर्दैन्न बाँके जिल्लाकाे समग्र बिकाश गर्ने सबै एकजुट भई अघि बढेमात्र बिकाश हुने बताए

  • ११ माघ २०८१, शुक्रबार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित