मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सत्य तथ्य समाचार लेखेको भरमा प्रशासनले पत्रकारलाई दुख नदिने  बाँके प्रमुख जिल्ला अधिकारी जोशी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज चैत्र ११ । बाँके प्रमुख अधिकारी बाँके जिल्लामा कार्यरत पत्रकारहरु संग नेपालगन्ज अन्तक्रिया कार्यक्रम छ ।
    अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरले राखेका विभिन्न जिज्ञासाहरू दिदै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सत्य तथ्य समाचार लेखेका भरमा प्रशासकले पत्रकारलाई दुःख नदिने बताए।

    अधिकारी जोशीले जिल्लाको समाजिक, आर्थिक, संस्कृतिको समग्र बिकास लागीका लागि  संचारकर्मीहरुले सत्य तथ्य समाचार प्रकाशित गर्नु पर्ने बताए ।
    कार्यक्रम  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर खड्काले बाँके जिल्ला लाई शान्ति सुरक्षा कायम गर्ने दायित्व  नागरिक समाजकाे रहेकाे बताए ।
    कार्यक्रममा बाँके जिल्लाका ३ दर्जन पत्रकाहरूको सहभागिता थियो ।

  • ११ चैत्र २०८१, सोमबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित