मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुर्घटनाग्रस्त ट्याक्टरमा च्यापिएर बालिकाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • दुर्घटनाग्रस्त ट्याक्टरमा च्यापिएर बालिकाको मृत्यु

    धनगढी जेष्ठ ११ ।    कैलालीकाे मोहन्याल गाउँपालिका– ६ सोल्टास्थित बागरादेखि सोल्टातर्फ जाँदै गरेको भे १ त ९०८१ नम्बरको ट्याक्टर सडकबाट खस्दा च्यापिएर बालिकाको मृत्यु भएको हो ।

    धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जैसरा सिजापतिको मृत्यु भएको हो ।

    यस्तै, दुर्घटनमा नवराज बिककी पाँच वर्षीया छोरी मनिषा घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर धनी मोहन्याल गाउँपालिका– ६ बस्ने २२ वर्षीय जीवन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतका ट्याक्टर चालक सशिप ओली फरार छन्

  • ११ जेष्ठ २०८३, सोमबार ११:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित