मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालले भारतका धेरै ठाउँमा जग्गा मिचेको छ प्रधानमन्त्री बालेन्द्र शाह बालेन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ १७ ।  प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएका छन् । सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

    ‘एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ’, प्रधानमन्त्रीले भने ।

  • १७ जेष्ठ २०८३, आईतवार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित