मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा बोलेको कुरा प्रमाणित गर्न माग
  • मार्गरेखा संवाददाता

  • काठमाडौ जेठ १७ ।  नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदबाट बोलेको कुरा प्रमाणित गर्न वा संसद्को रेकर्डबाटै हटाउन माग गरेको छ ।

    कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतीय भूमि कहाँ मिचेको हो ? भन्दै प्रश्न गरिन् ।
    कि त यो विषयमा थप प्रस्ट पार्न, अन्यथा संसदको रेकर्डबाटै हटाउन उनले माग गरिन् ।

    यसअघि प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाटै नेपालले भारतीय भूमि मिचेको जानकारी गराएका थिए ।

  • १७ जेष्ठ २०८३, आईतवार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित