मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बजेटको अन्तिम तयारी चलिरहेका बेला ४ मन्त्री काे राजिनामा
  • मार्गरेखा संवाददाता

  •  संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा मन्त्रीहरूले राजीनामा बुझाइरहेका छन् ।

    एमालेको तर्फबाट मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई राजीनामा दिन भनिएको र राजीनामा आउनेक्रम रहेको मुख्यमन्त्री आचार्यले पुष्टि गरेका छन् ।

     

     

  • २० जेष्ठ २०८३, बुधबार ११:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित