मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • मार्गरेखा संवाददाता

  • सुर्खेत असार ३२ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयले कँडेलविरुद्ध अविश्वासको प्रस्ताव कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गरिएको हो ।

    अविश्वासको प्रस्तावमा १६ जना सांसदले हस्ताक्षर गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

  • ३२ असार २०८३, बिहीबार १८:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित