मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीलाई इतर समुहले तोक्यो बाँकेकाे संयोजक
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज ७ । नेपाली कांग्रेसका इतर समूहले १५ औं महाधिवेशनका लागि बाँकेमामा कृष्ण कार्की लाई  संयोजक तोकेको छ ।

     

    १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले  नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की लाई  बाँकेको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन्

    कार्की लाई  संयोजक कोइरालाले बुधबार १५ औं महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।

    इतर समूहले आगामी मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै १५ असोजमा वडा अधिवेशनको तयारी गरिहेको छ ।

     

  • ७ आश्विन २०८३, बुधबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित